नेपाल-भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चद्वारा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल-भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले नेपालको शान्तिसुरक्षाका नेपाल-भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लीलाधर … Continue reading नेपाल-भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चद्वारा परमादेश